दफा १५
. मूल ऐनको दफा २१ मा संशोधन
मूल ऐनको दफा २१ को सट्टा देहायको दफा २१ राखिएको छ :–
“२१. प्रमाण लाग्ने अन्य लिखत :- दफा ९ देखि २० सम्ममा उल्लेख भएका लिखतका अतिरिक्त
अन्य कुनै लिखत भए त्यस्तो लिखत प्रमाणको रूपमा लिन हुन्छ ।”